| खाली पद | : | 2 people |
| स्थान | : | Kaushaltar And Kamalpokhari, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | आंशिक समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने बारे ज्ञान छिटो सिक्न सक्ने सफा गर्ने सीप उत्कृष्ट संचार कौशल आधारभूत सफाई र मर्मत कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमघरका सबै कोठा, भान्सा, बाथरुम तथा अन्य क्षेत्रहरूको नियमित सरसफाइ गर्ने।
लुगा धुने, सुकाउने, इस्त्री गर्ने तथा व्यवस्थित रूपमा राख्ने।
घरको भान्सा सफा राख्ने र आवश्यकताअनुसार खाना पकाउन सहयोग गर्ने।
घरका सामानहरू मिलाएर राख्ने र घरको वातावरण सफा तथा व्यवस्थित बनाउने।
फोहोर व्यवस्थापन गर्ने र सरसफाइका सामग्रीहरू उचित तरिकाले प्रयोग गर्ने।
घरका सदस्यहरू तथा पाहुनाहरूलाई आवश्यकताअनुसार सहयोग गर्ने।
घरधनीको निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्ने र गोपनीयता तथा अनुशासन कायम राख्ने।
2PM - 6PM for Kaushaltar Area
11AM - 2PM for Kamalpokhari Area