Housemaid
Personal Home

अन्तिम मिति:   2026 Oct 07

खाली पद : 1 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Childcare and Baby Care सफाइ र मर्मत उत्कृष्ट संचार कौशल व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

Free Food and Khaja Provided खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • बच्चाको हेरचाह गर्ने र बच्चाको सुरक्षा तथा आराममा ध्यान दिने।

  • बच्चालाई गृहकार्य गर्न सहयोग गर्ने।

  • घर सफा, व्यवस्थित र सफासुग्घर राख्ने।

  • कोठा, भान्सा, बाथरुम लगायत घरका अन्य स्थानहरू सफा गर्ने।

  • कपडा धुने तथा आवश्यकतानुसार मिलाएर राख्ने।

  • दैनिक घरायसी कामहरूमा सहयोग गर्ने।

  • बच्चा तथा घरको सरसफाइ र स्वच्छताको राम्रो ध्यान दिने।

  • परिवारले दिएको आवश्यक निर्देशन तथा दैनिक तालिकाअनुसार काम गर्ने।

    Note:

    Duty Hour: 7AM - 7PM

    खानाको साथै बस्ने सुविधा पनि उपलब्ध गराइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन