| खाली पद | : | 1 people |
| स्थान | : | Medical College Area Birgunj, Birgunj, Madhesh Province |
| तलब | : | NRs. 18,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको सफाइ र मर्मत उत्कृष्ट संचार कौशल व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम इमानदारसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
घरका सबै कोठा, बेडरुम, बाथरुम, किचन, बैठक तथा साझा क्षेत्रको सरसफाइ र स्वच्छता कायम गर्ने।
दैनिक रूपमा झाडु लगाउने, पुछ्ने, धुलो सफा गर्ने तथा सामान्य सरसफाइ गर्ने।
कपडा, तन्ना, पर्दा आदि धुने, सुकाउने, इस्त्री गर्ने र व्यवस्थित रूपमा राख्ने।
किचन सफा गर्ने, भाँडाकुँडा माझ्ने तथा किचनको सरसफाइ कायम राख्ने।
घरका सामान, कपडा, वार्डरोब तथा अन्य सामग्रीहरू व्यवस्थित र सफा राख्ने।
आवश्यकताअनुसार घरायसी सामान व्यवस्थापन, फोहोर व्यवस्थापन तथा सामान्य घरायसी काममा सहयोग गर्ने।
दुवै परिवारको आवश्यकताअनुसार दैनिक कामको तालिका मिलाएर जिम्मेवारीपूर्वक काम गर्ने।
घरका सामान तथा व्यक्तिगत सामग्रीहरू सावधानीपूर्वक प्रयोग गर्ने र परिवारको गोपनीयता कायम राख्ने।