This Job Has expired
Housemaid
A reputed company

अन्तिम मिति:   2026 Aug 01

खाली पद : 4 people
स्थान : Imadole, Lalitpur, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

हाउसकीपिङ कौशल सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान Cleaning rooms

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी
कामको विवरण
  1. घरको कोठा, भान्सा, बाथरुम तथा शौचालय दैनिक सरसफाइ गर्ने।

  2. भुइँ झाडु लगाउने, पुछ्ने तथा धुलो सफा गर्ने।

  3. भाँडा माझ्ने तथा भान्साको सरसफाइ कायम राख्ने।

  4. कपडा धुने, सुकाउने, मिलाउने तथा आवश्यक परे इस्त्री गर्ने।

  5. ओछ्यान मिलाउने तथा बेडसिट नियमित परिवर्तन गर्ने।

  6. घरका सामानहरू व्यवस्थित रूपमा राख्ने।

  7. फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने।

  8. आवश्यक परे साधारण खाना पकाउन सहयोग गर्ने।

  9. घरमा देखिएका मर्मतसम्बन्धी समस्या समयमै जानकारी गराउने।

  10. घरको गोपनीयता तथा परिवारको व्यक्तिगत जानकारी सुरक्षित राख्ने।

    Note: कार्य समय (Shift)

    • बिहानको सिफ्ट: बिहान ५:०० बजे देखि दिउँसो १:०० बजे सम्म वा

    • दिउँसो/साँझको सिफ्ट: दिउँसो ३:०० बजे देखि राति ११:०० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन