House Maid
Personal home

अन्तिम मिति:   2026 Feb 25

खाली पद : 2 people
स्थान : Westar Residency Balkumari Main Gate, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने Knowledge about care taking

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

पद: घरायसी सहयोगी (पकाउने तथा घर हेरचाह)

  1. पाँच सदस्यीय परिवारका लागि दैनिक खाना पकाउने।

  2. बालबालिकाको हेरचाह गर्ने र उनीहरूको दैनिक आवश्यकतामा सहयोग गर्ने।

  3. घरको सरसफाइ, व्यवस्थापन तथा नियमित घरायसी कामहरू गर्ने।

  4. भान्सा, भाँडाकुँडा र बसोबास गर्ने स्थान सफा राख्ने।

  5. परिवारका सदस्यहरूलाई आवश्यक पर्दा दैनिक कामकाजमा सहयोग गर्ने।

  6. जिम्मेवार, इमानदार र घरायसी वातावरण मैत्री राख्ने।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन