Housekeeping Attendant
Nana Hotel & Resort

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Dhampus, Machhapuchchhre, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप Cleanliness and Hygiene धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता हाउसकीपिङ कौशल दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Knowledge about housekeeping knowledge about cleaning house

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कोठा, बाथरुम तथा सार्वजनिक क्षेत्रहरूको सरसफाइ गर्ने

  2. बेड मिलाउने तथा बेडसिट, तौलिया आदि परिवर्तन गर्ने

  3. आवश्यक सरसफाइ सामग्री तथा अतिथि प्रयोगका सामानहरू पुनः भर्ने

  4. फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने

  5. कोठा तथा अन्य क्षेत्रहरू सफा, व्यवस्थित र आकर्षक राख्ने

  6. अतिथिहरूको आवश्यकतामा सहयोग गर्ने

  7. सरसफाइका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्ने

  8. हराएको वा क्षति भएको सामानबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउने

  9. होटल/लज/रिसोर्टको सरसफाइ तथा सेवा मापदण्ड पालना गर्ने

  10. सुपरभाइजर वा व्यवस्थापनको निर्देशन अनुसार अन्य कार्यहरू गर्ने।

स्थान: नाना माउन्टेन रिसोर्ट, धम्पुस, माछापुच्छ्रे गाउँपालिका–८, कास्की

📞 सम्पर्क नं.:

📧 इमेल: [email protected]

योग्य तथा इच्छुक उम्मेदवारहरूलाई यथाशीघ्र आवेदन दिन अनुरोध गरिन्छ।

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन