This Job Has expired
Housekeeping Attendant
Royal Thai Hospitality

अन्तिम मिति:   2026 Apr 21

खाली पद : 1 people
स्थान : Radhe Radhe Bhaktapur, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विवरणमा बलियो ध्यान आफ्नो स्वच्छतामा ध्यान दिने होटल सफा गर्ने Cleaning Skill

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Cleaning rooms

सुविधाहरू:

चाडपर्व बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टी खाना मात्र
कामको विवरण
  1. कोठा सफा गर्ने र व्यवस्थित राख्ने।

  2. बाथरूम र शौचालयको सफाइ गर्ने।

  3. बेडशीट, तौलिया र अन्य लिनेन परिवर्तन गर्ने।

  4. अतिथिहरूको आवश्यकताहरूको सेवा गर्ने।

  5. होटल वा घरभित्रको सार्वजनिक क्षेत्र सफा गर्ने।

  6. फोहोर व्यवस्थापन र डस्टबिन सफा गर्ने।

  7. सफाइका लागि आवश्यक सामान तयार राख्ने।

  8. होटल वा कार्यालयको सफाई मापदण्ड पालना गर्ने।

Note: ड्युटी समय: ९ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन