Housekeeping Attendant
Nana Group

अन्तिम मिति:   2026 Apr 20

खाली पद : 1 people
स्थान : Dhampus, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता सफाइ र मर्मत Maintain cleanliness and hygiene in the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान रसायन सफाई प्रोटोकल बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. Clean and maintain guest rooms according to hotel standards.

  2. Ensure proper cleaning and sanitation of public areas (lobby, corridors, restrooms, etc.).

  3. Change bed linens, pillow covers, and towels regularly.

  4. Handle, sort, and manage linen properly, including sending and receiving laundry items.

  5. Replenish room amenities such as toiletries, water bottles, and other supplies.

  6. Report maintenance issues or damaged items to the supervisor.

  7. Follow hygiene, safety, and cleanliness standards at all times.

  8. Assist guests politely when required and coordinate with other departments for smooth operations.

Note: Duty Hour – 8 Hours per Day

--------------------------------------------------------------------------------------

  • होटलको मापदण्ड अनुसार अतिथि कोठाहरू सफा र व्यवस्थित राख्ने।

  • सार्वजनिक क्षेत्रहरू (लबी, करिडोर, शौचालय आदि) को सरसफाइ र स्वच्छता सुनिश्चित गर्ने।

  • ओछ्यानको चादर, तकिया कभर तथा तौलिया नियमित रूपमा परिवर्तन गर्ने।

  • लिनेन व्यवस्थापन गर्ने तथा धुने र ल्याउने/लैजाने कार्य सम्हाल्ने।

  • कोठामा आवश्यक सामग्री (ट्वाइलेट्रिज, पानी, अन्य सामान) पुनः भर्ने।

  • मर्मतसम्बन्धी समस्या वा क्षति भएको सामग्री सुपरभाइजरलाई जानकारी दिने।

  • सरसफाइ, सुरक्षा र स्वच्छताका नियमहरू पालना गर्ने।

  • आवश्यक परेमा अतिथिलाई सहयोग गर्ने तथा अन्य विभागसँग समन्वय गर्ने।

नोट: ड्युटी समय – दैनिक ८ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन