Housekeeping
Himalayan Hideaway Pvt. Ltd.

अन्तिम मिति:   2026 Oct 17

खाली पद : 1 people
स्थान : Tudhikhel Bandipur, Bandipur, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत Housekeeping skill सफा-सफाई र स्वच्छता उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

तलब कम्पनीको मापदण्ड अनुसार खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. सफा गर्ने कार्य: कोठा, भान्सा, बाथरूम लगायत सम्पूर्ण क्षेत्रहरू सफा गर्ने, पुछ्ने, धुलो हटाउने र कीटाणु नष्ट गर्ने कार्य गर्न

  2. कोठा तयार पार्ने: ओछ्यान मिलाउने, नयाँ चादर, तन्ना राख्ने, आवश्यक सामग्रीहरू (जस्तै: साबुन, टिस्यू) फेरबदल गर्न

  3. सार्वजनिक क्षेत्रको सफाइ: लबी, गल्ली, ढोका, सार्वजनिक शौचालय आदि स्थानहरू सधैं सफा राख्न

  4. लुगा धुने कार्य: तन्ना, टावल, युनिफर्म जस्ता सामग्रीहरू धुने, सुकाउने, फल्ड गर्ने, इस्त्री गर्न

  5. सामग्री व्यवस्थापन: सरसफाइ सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यक भएमा सुपरभाइजरलाई जानकारी दिन

  6. उपकरण प्रयोग र हेरचाह: झारपन्छी, भ्याकुम क्लिनर, मप आदि उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र जगेर्ना गर्न

  7. समस्या रिपोर्टिङ: मर्मत आवश्यक पर्ने स्थान, बिग्रिएको उपकरण वा कुनै सुरक्षा समस्या भएमा रिपोर्ट गर्न

  8. मेहमान सेवा: पाहुनाको माग अनुसार सेवा दिनु, सहयोगी र मैत्रीपूर्ण व्यवहार गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन