This Job Has expired
Housekeeping
G4S Security Services Nepal Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 30

खाली पद : 2 people
स्थान : Labim Mall Central Cinema Sundhara And Dhobighat, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

हाउसकीपिङ कौशल उत्कृष्ट संचार कौशल सफा गर्ने सीप व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने
कामको विवरण

Job Description:

  1. कोठा, बाथरुम, सार्वजनिक क्षेत्र तथा अन्य तोकिएका स्थानहरूको नियमित सफाइ गर्ने।

  2. बेड, बेडसिट, तौलिया तथा अन्य लिनेनहरू व्यवस्थित रूपमा परिवर्तन गर्ने।

  3. फर्निचर, झ्याल, ढोका, ऐना तथा अन्य सतहहरू सफा र व्यवस्थित राख्ने।

  4. Cleaning materials तथा उपकरणहरू सही र सुरक्षित तरिकाले प्रयोग गर्ने।

  5. अतिथिको सामान तथा व्यक्तिगत सामग्रीलाई सुरक्षित र सावधानीपूर्वक व्यवस्थापन गर्ने।

  6. कोठामा आवश्यक amenities तथा housekeeping supplies समयमै उपलब्ध गराउने।

  7. कुनै क्षति, खराबी वा मर्मत आवश्यक देखिएमा तुरुन्तै Supervisor लाई जानकारी गराउने।

  8. Hygiene, sanitation तथा workplace safety सम्बन्धी मापदण्ड पालना गर्ने।

  9. अतिथिको अनुरोधलाई विनम्रतापूर्वक सम्बोधन गरी आवश्यक सहयोग गर्ने।

  10. Supervisor/Housekeeping Manager को निर्देशनअनुसार तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने।

    Note:

    This position is for full time as well as part time.

    Location: Labim Mall, Central Cinema Sundhara and DAV School Dhobighat

    सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन