This Job Has expired
Housekeeping
Hotel Natural Spring

अन्तिम मिति:   2026 Aug 29

खाली पद : 1 people
स्थान : Tatopani, Annapurna, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ कायम राख्नु Cleanliness and Hygiene व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल हाउसकीपिङ कौशल

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम वफादार र लचीलोपन

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. कोठा, हल, गल्ली, common areas तथा अन्य तोकिएका स्थानहरू नियमित रूपमा सफा र व्यवस्थित राख्ने।

  2. फर्निचर, झ्याल, ढोका, भुइँ तथा अन्य सतहहरू सफा गर्ने।

  3. Washroom तथा अन्य sanitation areas सफा, hygienic र दुर्गन्धरहित राख्ने।

  4. आवश्यक cleaning materials तथा housekeeping supplies को उचित प्रयोग र व्यवस्थापन गर्ने।

  5. फोहोरलाई निर्धारित स्थानमा संकलन तथा उचित रूपमा व्यवस्थापन गर्ने।

  6. आवश्यकताअनुसार बेडसिट, तौलिया तथा अन्य housekeeping सामग्री परिवर्तन गर्ने।

  7. कुनै सामान बिग्रिएको, हराएको वा मर्मत आवश्यक भएको अवस्थामा supervisor लाई जानकारी गराउने।

  8. संस्थाको cleanliness, hygiene, safety तथा housekeeping standards पालना गर्ने।

    Note:

    Duty Hour: 12 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन