| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
हाउसकीपिङ कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
गृह व्यवस्था सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब घरसम्म पुर्याउने सुविधालाउञ्ज तथा क्लबको सरसफाइ तथा स्वच्छता कायम राख्ने
टेबल, कुर्सी, फ्लोर तथा अन्य क्षेत्रहरू नियमित रूपमा सफा गर्ने
शौचालय तथा हात धुने स्थानहरू सफा र व्यवस्थित राख्ने
फोहोर व्यवस्थापन तथा उचित रूपमा डिस्पोज गर्ने
आवश्यक सरसफाइ सामग्रीहरूको प्रयोग तथा व्यवस्थापन गर्ने
ग्राहक प्रयोग गर्ने क्षेत्रहरू सफा तथा आकर्षक राख्ने
कार्यक्रम वा भीडभाडपछि सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने
हाइजिन तथा सुरक्षा मापदण्ड पालना गर्ने
टोलीसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने
व्यवस्थापनले तोकेका अन्य सरसफाइ सम्बन्धी कार्यहरू गर्ने
नोट:
ड्युटी समय: बेलुका ६:०० बजेदेखि बिहान ३:०० बजेसम्म हुनेछ।
कार्यालयको सवारी साधनमार्फत ड्युटीपछि घरसम्म ड्रप सुविधा उपलब्ध छ।
यो पदमा रात्रिकालीन (Night Duty) ड्युटी गर्नुपर्नेछ।