This Job Has expired
House Maid
Rivana Apartments and Services Pvt. Ltd

अन्तिम मिति:   2026 May 12

खाली पद : 4 people
स्थान : Dhobichaur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत Cleaning Skill बगैँचापालन सम्बन्धी क्रियाकलाप

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने

  2. तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने

  3. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने

  4. घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने

  5. कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने

  6. स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने

  7. सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने

  8. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने

    नोट: ड्युटी समय: ८ घण्टा



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन