This Job Has expired
Cleaner
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 05

खाली पद : 1 people
स्थान : Gahanapokhari Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको स्वच्छता र सरसफाइमा ध्यान दिनु सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ हाउसकीपिङ कौशल विवरणमा ध्यान दिने

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

गृह व्यवस्था सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. क्याफे भित्रको सम्पूर्ण सरसफाइ गर्ने (फ्लोर, टेबल, कुर्सी आदि)

  2. टेबलहरू सफा गर्ने तथा ग्राहक बस्ने स्थान व्यवस्थित राख्ने

  3. भाँडाकुँडा धुने तथा सफा राख्ने

  4. किचन एरिया सफा राख्न सहयोग गर्ने

  5. फोहोर संकलन तथा व्यवस्थापन गर्ने (dustbin खाली गर्ने)

  6. शौचालय (toilet) सफा र स्वच्छ राख्ने

  7. क्याफे खोल्ने र बन्द गर्ने बेला सफाइको काम गर्ने

  8. सरसफाइका सामग्रीहरू (झाडु, पोछा, क्लिनर आदि) सही तरिकाले प्रयोग गर्ने

  9. हाइजिन (स्वच्छता) मापदण्ड पालना गर्ने

  10. आवश्यक परे अन्य स्टाफलाई सहयोग गर्ने

    नोट: ड्युटी समय १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन