| खाली पद | : | 1 people |
| स्थान | : | Chunikhel Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Previous housekeeping experience is preferred Basic knowledge of cleaning chemical and equipment Physically fit and able to handle daily tasksव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
bility to work independently and in a teamसुविधाहरू:
तलब आपसि समझदारिमा खाना र बस्ने व्यवस्था गरिनेछकोठा, अफिस, हल र साझा स्थानहरू सफा राख्ने
बेड मिलाउने, बेडसिट परिवर्तन गर्ने र सामान व्यवस्थित गर्ने
झाडु लगाउने, पोछा लगाउने, धुलो सफा गर्ने
बाथरूम सफा राख्ने र स्वच्छता कायम गर्ने
साबुन, टिस्यु जस्ता आवश्यक सामग्रीहरू पुनः भर्ने
कुनै बिग्रिएको वा मर्मत आवश्यक भएको कुरा रिपोर्ट गर्ने
सरसफाइ र सुरक्षासम्बन्धी नियमहरू पालना गर्ने
Duty Hours: 6AM to 6PM