This Job Has expired
Housekeeping
Kulekhani Lake View Resort

अन्तिम मिति:   2026 Feb 25

खाली पद : 1 people
स्थान : Markhu Simlang Makwanpur Garhi, Indrasarowar, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल हाउसकीपिङ कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार व्यक्तिगत विकास कम्पनीको विकाससँगै।
कामको विवरण
  1. तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने

  2. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने

  3. घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने

  4. कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने

  5. स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने

  6. सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने

  7. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन