This Job Has expired
Housekeeping
Hotel Melamchi Heritage

अन्तिम मिति:   2025 Oct 18

खाली पद : 2 people
स्थान : Melamchi, Helambu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता सफाइ र मर्मत

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कोठा, लबी, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानहरू सफा र आकर्षक राख्ने।

  2. बिछ्यौना, तकिया, टावल र लिनेनहरू समयमै परिवर्तन गर्ने।

  3. फर्निचर, झ्याल, ढोका, फ्लोर र बाथरुम राम्रोसँग सफा गर्ने।

  4. सरसफाइका सामग्रीहरू (क्लिनिङ प्रोडक्ट्स) सही रूपमा प्रयोग गर्ने।

  5. अतिथिहरूको माग अनुसार थप सामान (टावल, पानी, साबुन आदि) उपलब्ध गराउने।

  6. हराएको वा भेटिएको सामानको जानकारी सुपरभाइजरलाई दिने।

  7. दैनिकी सरसफाइ तालिका अनुसार काम सम्पन्न गर्ने।

  8. सुरक्षा, सरसफाइ र होटलका नियमहरू पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन