This Job Has expired
Housekeeping
Hotel Natural Spring

अन्तिम मिति:   2026 Jan 28

खाली पद : 1 people
स्थान : Tatopani Annapurna Way To Mustang, Gharapjhong, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नु

आवश्यक ज्ञान:

गृह व्यवस्था सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Knowledge making beds Knowledge about keeping clean

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कोठा, हल, अफिस तथा सार्वजनिक स्थानहरू सफा र व्यवस्थित राख्ने

  2. बेड बनाउने, चादर, तकिया र तौलिया परिवर्तन गर्ने

  3. धुलो पुछ्ने, भुईँ सफा गर्ने, झ्याल–ढोका सफा गर्ने

  4. बाथरुम, टॉयलेट र वास–बेसिन सफा गर्ने

  5. सरसफाइका सामग्री र सरसामान व्यवस्थापन गर्ने

  6. होटल/घर/अफिसको सफाइ मापदण्ड अनुसार काम गर्ने

  7. सरसफाइ सम्बन्धी समस्या वा सामग्रीको कमी भएमा रिपोर्ट गर्ने

  8. पाहुना वा कर्मचारीलाई सफा र आरामदायी वातावरण प्रदान गर्ने

    नोट:

    फाइदा (Benefit): खानपान (Fooding) र बस्ने स्थान (Lodging) प्रदान गरिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन