| खाली पद | : | 1 people |
| स्थान | : | Newbazar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएकोआवश्यक ज्ञान:
ग्राहक सेवा बारे ज्ञान गृह व्यवस्था सम्बन्धी ज्ञानसुविधाहरू:
दिउँसोको खाना उपलब्ध गराइने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलबविभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने
घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने
कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने
नोट:
👉कर्तव्य समय: बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म
👉सुविधा: लन्च उपलब्ध गराइनेछ