खाली पद | : | 1 people |
स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 18,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
Costumer Service उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको दबाब र बहुकार्यमा काम गर्ने सबै खण्डहरूको आधारभूत ज्ञान सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
कम्पनीको नियम अनुसारकोठा सफा गर्ने – अतिथिको कोठा, बाथरुम, भान्सा आदि दैनिक रूपमा सफा गर्न
बेड बनाउने र लिनेन परिवर्तन गर्ने – ओछ्यान मिलाउने, तन्ना, तकिया कभर, टावेल आदि नियमित परिवर्तन गर्न
सफा-सफाइका उपकरण प्रयोग गर्न जान्ने – भ्याकुम क्लिनर, मप, डस्टर, र अन्य सरसफाइ उपकरण प्रयोग गर्न सक्न
धेरै ध्यान दिनुपर्ने सफाइ कार्यहरूमा दक्षता – धुलो, दाग, दुर्गन्ध हटाउनेमा निपुणता
होटल/घरको सम्पत्ति सुरक्षित राख्ने – कोठाभित्रका सामानहरू साँचो स्थानमा राख्ने र सुरक्षित राख्न
स्टक र सामाग्री व्यवस्थापन – साबुन, श्याम्पु, टिस्यु, टावेल जस्ता आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न
ग्राहक सेवा र व्यावसायिक व्यवहार – अतिथिहरूसँग शिष्ट, विनम्र र सहयोगी व्यवहार गर्न
समय व्यवस्थापन – निश्चित समयमा सबै कोठाहरू सफा गर्ने कार्य सम्पन्न गर्न सक्न
सफा र व्यवस्थित ड्रेस कोडमा उपस्थित हुने – सफा युनिफर्म र पहिचान सहित नियमित रूपमा उपस्थित हुन
अनुभव र तालिम – सम्बन्धित क्षेत्रमा अनुभव भएको वा हाउसकिपिङ तालिम लिएको व्यक्तिलाई प्राथमिकता दिइन