खाली पद | : | 4 people |
स्थान | : | Lazimpat Uttardokha, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि आफ्नो सर सफाईमा ध्यान दिने ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारकोठा सफा गर्ने – पाहुनाको कोठा, बाथरूम, झ्याल–ढोका, र फर्निचरहरू सफा र व्यवस्थित राख्न
ओछ्यान परिवर्तन गर्ने – तन्ना, तकिया खोल, डुवेट कभर आदि नियमित परिवर्तन गर्ने र मिलाउन
सफा सामग्रीहरूको प्रयोग गर्ने – उचित स्यानिटाइजर, क्लिनर, मप, भ्याकुम आदि प्रयोग गरेर सरसफाइ गर्न
गेष्टको आवश्यकताअनुसार सामग्री पुर्याउने – तौलिया, साबुन, टिशु पेपर, वा अन्य सुविधा आइटमहरू दिन
लॉन्ड्री व्यवस्थापनमा सहयोग गर्ने – फोहोर कपडा लिनु र सफा कपडा समयमै पुर्याउन
हाउसकिपिङ स्टोरको निगरानी गर्ने – सरसफाइ सामग्रीको स्टक राख्ने र अभाव हुँदा जानकारी दिन
हराइ–परेको सामान व्यवस्थापन गर्ने – पाहुनाले छाडेका वस्तुहरू रिपोर्ट गर्ने र सुरक्षित रूपमा राख्न
सुरक्षा र गोपनीयता सुनिश्चित गर्ने – पाहुनाको सम्पत्ति, गोपनीयता र कोठाको सुरक्षा ध्यानमा राख्न