खाली पद | : | 2 people |
स्थान | : | Tudhikhel, Bandipur, Gandaki Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने नम्र स्वभाव जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछसफा गर्ने कार्य: कोठा, भान्सा, बाथरूम लगायत सम्पूर्ण क्षेत्रहरू सफा गर्ने, पुछ्ने, धुलो हटाउने र कीटाणु नष्ट गर्ने कार्य गर्न
कोठा तयार पार्ने: ओछ्यान मिलाउने, नयाँ चादर, तन्ना राख्ने, आवश्यक सामग्रीहरू (जस्तै: साबुन, टिस्यू) फेरबदल गर्न
सार्वजनिक क्षेत्रको सफाइ: लबी, गल्ली, ढोका, सार्वजनिक शौचालय आदि स्थानहरू सधैं सफा राख्न
लुगा धुने कार्य: तन्ना, टावल, युनिफर्म जस्ता सामग्रीहरू धुने, सुकाउने, फल्ड गर्ने, इस्त्री गर्न
सामग्री व्यवस्थापन: सरसफाइ सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यक भएमा सुपरभाइजरलाई जानकारी दिन
उपकरण प्रयोग र हेरचाह: झारपन्छी, भ्याकुम क्लिनर, मप आदि उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र जगेर्ना गर्न
समस्या रिपोर्टिङ: मर्मत आवश्यक पर्ने स्थान, बिग्रिएको उपकरण वा कुनै सुरक्षा समस्या भएमा रिपोर्ट गर्न
मेहमान सेवा: पाहुनाको माग अनुसार सेवा दिनु, सहयोगी र मैत्रीपूर्ण व्यवहार गर्न