| खाली पद | : | 1 people | 
| स्थान | : | Basantapur, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Can Read and Write (आवश्यक)
                     | 
| कामको श्रेणी | : | प्रवेश श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
संगठनात्मक कौशल राम्रो संगठनात्मक कौशल कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापनसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने
घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने
कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने