खाली पद | : | 1 people |
स्थान | : | Bandipur, Bandipur, Gandaki Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समय व्यवस्थापन गर्न विवरण र सरसफाइमा कडा ध्यानव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने दयालु र सहयोगी स्वभाबको राम्रो शारीरिक शक्ति र सहनशक्तिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापनआवश्यक ज्ञान:
सफा गर्ने प्रविधिहरू सिक्ने र अभ्यास गर्ने खाना पकाउने ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी सम्झौता अनुसार खाना र बासविभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्नु पर्ने,
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने,
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने,
घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने,
कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने,
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने,
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्नु पर्ने,
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने,
कक्षको मर्मत र ओछ्यानको चादर र लुगाहरूलाई व्यवस्थित गर्ने