This Job Has expired
Housekeeping
Tranquility Spa

अन्तिम मिति:   2024 Aug 31

खाली पद : 1 people
स्थान : Jyatha Thamel Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो ग्राहक सेवा ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छता अस्वीकार ह्यान्डल गर्न सक्ने

कार्य मानकहरू:

निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने उच्च संगठित फोकस गर्ने

आवश्यक ज्ञान:

Do all work related to housekeeping Required all knowledge related to housekeeping

सुविधाहरू:

करियर विकास र उन्नति को लागी अवसर मिल्ने लजिङ खाना सुविधा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ Comprehensive training and ongoing support
कामको विवरण
  1. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने

  2. तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने

  3. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने

  4. घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने

  5. कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने

  6. स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने

  7. सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने

  8. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन