This Job Has expired
House Worker
Personal House

अन्तिम मिति:   2025 Jun 19

खाली पद : 1 people
स्थान : Hatigauda, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता time management नेतृत्व गर्ने क्षमता हुनुपर्छ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

अभिवादन बारे ज्ञान माली र घरको कामदार

सुविधाहरू:

तलब आपसि समझदारिमा
कामको विवरण
  • मुख्य जिम्मेवारीहरू:

    1. घरको सरसफाइ गर्नु (कोठा, भान्सा, बाथरूम आदि)

    2. भाँडा माझ्नु र भान्साको सरसफाइ गर्नु

    3. लुगा धुनु, सुकाउनु, इस्त्री गर्नु

    4. खाना पकाउनु वा खाना पकाउनेमा सहयोग गर्नु

    5. बच्चाहरूको हेरचाह गर्नु (यदि आवश्यक परेमा)

    6. किनमेल गर्न सहयोग गर्नु (किराना, तरकारी आदि)

    7. मालिक/मालकिनले दिएको अन्य घरायसी कामहरू गर्नु

      नोट: खान बस्नको व्यवस्था गरिएको छ।

    घरको हेरचाह गर्नु पर्नेछ र बगैँचाको काम पनि गर्नु पर्नेछ।

    घरमालिक महिना एक वा दुई पटक मात्र घरमा आउनेछन्।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन