This Job Has expired
Housemaid
Personal Home

अन्तिम मिति:   2026 Nov 09

खाली पद : 3 people
स्थान : Dillibazar Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Below 45
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत cleaning the kitchen धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशल सफा-सफाई र स्वच्छता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

इन्टरनेट सुविधा खाना र बस्ने व्यवस्था गरिनेछ All Meal
कामको विवरण

घरायसी सहयोगी (महिला) आवश्यक (House Maid)

हाम्रो घरका लागि घरमै बसेर काम गर्ने मेहनती, जिम्मेवार र इमानदार महिला घरायसी सहयोगी (House Mail) आवश्यक छ।

मुख्य जिम्मेवारीहरू

  • घरको सामान्य सरसफाइ तथा सफाइसम्बन्धी काम गर्ने 

  • भाँडाकुँडा माझ्ने 

  • वासिङ मेसिन तथा अन्य उपकरणको सहयोगमा कपडा धुने 

  • बालबालिकाको हेरचाहमा सहयोग गर्ने 

  • भान्साको काममा सहयोग गर्ने 

  • घरायसी सामानहरू व्यवस्थित राख्ने 

  • आवश्यकताअनुसार अन्य सामान्य घरायसी काममा सहयोग गर्ने

सुविधा तथा लाभहरू

  • घर परिसरमै बस्ने सुविधा 

  • बसोबासका लागि छुट्टै accommodation 

  • इन्टरनेट सुविधा 

  • बिहान, दिउँसो र बेलुकाको खाना 

  • आवश्यक खाजा तथा चिया 

  • अन्य महिला कर्मचारीसँग साझा रुम 

  • तातो पानीको सुविधा

आवश्यक गुणहरू

  • मेहनती, इमानदार र जिम्मेवार 

  • सरसफाइमा ध्यान दिने 

  • बालबालिकासँग मायालु र धैर्यशील 

  • घरायसी कामको सामान्य अनुभव भएकोलाई प्राथमिकता 

  • मेसिनबाट कपडा धुने तथा सामान्य भान्साको काम गर्न सक्ने 

  • घरमै बसेर काम गर्न इच्छुक

    Food and accommodation for 2 candidates only


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन