House Maid
Personal home

अन्तिम मिति:   2026 Jun 13

खाली पद : 1 people
स्थान : Kalimati, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत सफा गर्ने सीप cleaning the kitchen

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge about care taking knowledge about cleaning house

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. घरको सरसफाइ (सफा गर्ने, पोछा लगाउने, धुलो हटाउने) गर्ने

  2. भाँडाकुँडा सफा गर्ने र व्यवस्थित राख्ने

  3. कपडा धुने, सुकाउने र इस्त्री गर्ने काम गर्ने

  4. खाना पकाउन सहयोग गर्ने तथा भान्साको काममा सहयोग गर्ने

  5. घरका सामानहरू व्यवस्थित राख्ने

  6. वृद्ध/आमा (care taker) को हेरचाह गर्ने, खाना र औषधि समयमा दिने

  7. दैनिक आवश्यक काममा परिवारलाई सहयोग गर्ने

  8. आवश्यक परे बाहिरको सानो काम (किनमेल आदि) गर्ने

  9. घरको सुरक्षा र सरसफाइमा ध्यान दिने

  10. परिवारको निर्देशन अनुसार जिम्मेवारी पूरा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन