| खाली पद | : | 1 people |
| स्थान | : | Balaju Chowk, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफाइ र मर्मत सफा गर्ने सीप सफा-सफाई र स्वच्छता cleaning the kitchenव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
आधारभूत सरसफाई बारे ज्ञान Cleaning roomsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासघरको सरसफाइ तथा व्यवस्थापन गर्ने
भाँडा माझ्ने तथा किचन सफा राख्ने
कपडा धुने, सुकाउने तथा मिलाएर राख्ने
कोठा, बाथरुम तथा घरको अन्य भाग सफा गर्ने
आवश्यक परेमा खाना बनाउन सहयोग गर्ने
घरका सामानहरू व्यवस्थित रूपमा राख्ने
घरधनीले दिएको अन्य दैनिक कामहरू गर्ने
सफा, इमानदार तथा जिम्मेवार भएर काम गर्ने