This Job Has expired
House Maid
Shah Trade Concern Pvt.Ltd.

अन्तिम मिति:   2026 Jun 19

खाली पद : 1 people
स्थान : Sukedhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 20
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता बच्चाहरूलाई जिज्ञासा र ज्ञान विकास गर्न मद्दत गर्न सक्ने Child care caring attitude सकारात्मक मनोवृत्ति र धैर्य भएको Cleanliness and Hygiene Discretion and Trustworthiness धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता Patience and Tolerance

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Responsibility and professionalism Emotional understanding and attentiveness

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ३ वर्षको र ९ महिनाको बच्चाको हेरचाह गर्ने

  2. बच्चाहरूलाई खाना खुवाउने, सुताउने र सफा राख्ने

  3. बच्चाहरूको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने

  4. घरभित्रको सामान्य सरसफाइ तथा व्यवस्थापन गर्ने

  5. बच्चाहरूका कपडा, खेलौना र सामानहरू व्यवस्थित राख्ने

  6. आवश्यकता अनुसार बच्चाहरूलाई खेलाउने र समय बिताउने सहयोग गर्ने

  7. घरका अन्य साना घरेलु कामहरूमा सहयोग गर्ने

  8. घरमा बस्ने र जिम्मेवारीपूर्वक काम गर्ने

नोट:

  • घरमा पहिले नै एक जना महिला स्टाफ हुनुहुन्छ

  • घरमा बस्ने २०–२२ वर्ष उमेरकी केटी चाहिएको हो

  • खाना र बस्ने सुविधा हामी उपलब्ध गराउनेछौं


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन