| खाली पद | : | 1 people |
| स्थान | : | Tinkune, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको डिशवाशरको सञ्चालन र मर्मत गर्नु सफाइ र मर्मत पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सफा-सफाई र स्वच्छता Maintain cleanliness and hygiene in the kitchen cleaning the kitchenव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारघरको कोठा सफा गर्ने
भान्सा (किचन) सफा राख्ने
भाँडा माझ्ने
खाना बनाउन सहयोग गर्ने
वासिङ मेसिनमा कपडा धुने
साना/हल्का कपडा आफैं धुने
घर वरिपरि सरसफाइ कायम गर्ने
आवश्यक परे अन्य घरायसी काममा सहयोग गर्ने
नोट: ड्युटी समय – बिहान 8 बजे देखि 1 बजे सम्म (5 hours)
यदि पार्ट टाइम गर्न इच्छुक भएमा ४ घण्टाका लागि पनि गर्न सकिन्छ।