This Job Has expired
House Maid
Personal home

अन्तिम मिति:   2026 May 09

खाली पद : 1 people
स्थान : Bhimsengola, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ कायम राख्नु cleaning the kitchen Maintain cleanliness and hygiene in the kitchen खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. बिहान दैनिक सबै खाना (ब्रेकफास्ट सहित) पकाउने, विविधता, पोषण र स्वच्छता कायम गर्ने

  2. आवश्यक अनुसार अफिसका लागि लन्च बक्स तयार गर्ने

  3. पाहुना आउँदा शिष्ट र व्यवस्थित रूपमा सेवा गर्ने

  4. भान्सा र डाइनिङ क्षेत्र सधैं सफा र स्वच्छ राख्ने

  5. खाना पछि सबै भाँडाकुँडा धुने र व्यवस्थापन गर्ने (विशेष गरी बेलुका पछि)

  6. लुगा वासिङ मेसिनबाट धुने, सुकाउने र फोल्ड गर्ने

  7. घरको समग्र सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने

  8. आवश्यक अनुसार घरका साना मर्मत तथा कामहरू गर्ने

  9. घरको बगैंचा हेरचाह गर्ने (बोटबिरुवामा पानी हाल्ने, तरकारी बगैंचा सम्हाल्ने)

  10. दुईवटा साना कुकुरको हेरचाह गर्ने (खाना खुवाउने, सरसफाइ र स्वास्थ्यको ध्यान राख्ने)

  11. कुकुरको खाना तयार गर्न वा व्यवस्थापन गर्न सहयोग गर्ने

    नोट:

    ड्युटी समय: बिहान ६:३० बजे देखि बेलुका सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन