| खाली पद | : | 1 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Maintain cleanliness and hygiene in the kitchen सफाइ कायम राख्नु खाना पकाउने खुबी भएको Cleaning Skill पाक कला र भान्साघर व्यवस्थापन सीपहरू स्वच्छता र सरसफाइमा ध्यान दिनुव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
Cooking Knowledge आधारभूत सरसफाई बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासघरको सरसफाइ गर्ने (कोठा, भान्सा, बाथरुम आदि)।
भाँडा माझ्ने र भान्साकोठा सफा राख्ने।
लुगा धुने, सुकाउने र मिलाएर राख्ने।
खाना पकाउन सहयोग गर्ने वा खाना तयार गर्ने।
घरका सामानहरू व्यवस्थित रूपमा राख्ने।
बालबालिकाको हेरचाह गर्ने (आवश्यक परेमा)।
घरमा आएका पाहुनाको साधारण स्वागत गर्ने।
दैनिक आवश्यक काम समयमै पूरा गर्ने।
घरको सरसफाइ र स्वास्थ्यमा ध्यान दिने।
घरधनीको निर्देशन अनुसार अन्य साना–ठूला कामहरू गर्ने।