| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको सफाइ कायम राख्नु Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपनआवश्यक ज्ञान:
Cooking Knowledge खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासआधारभूत अंग्रेजी बोल्न र बुझ्न सक्ने (communication का लागि अनिवार्य)
घरको दैनिक सरसफाइ गर्ने (कोठा, भान्सा, बाथरूम आदि)
लुगा धुने र इस्त्री गर्ने
भाँडा माझ्ने र किचन सफा राख्ने
आवश्यक परेमा खाना बनाउन सहयोग गर्ने
घरलाई व्यवस्थित र सफा राख्ने
मालिकको निर्देशन राम्ररी बुझ्ने र पालना गर्ने
कुनै समस्या परेमा अंग्रेजीमा जानकारी गराउने
जापानी संस्कार, अनुशासन र समयको सम्मान गर्ने
शिष्ट व्यवहार गर्ने (polite and respectful)
घरको गोपनीयता कायम राख्ने (privacy maintain गर्ने)
काम गर्दा धैर्य र ध्यानपूर्वक काम गर्ने
Note:
काम गर्ने समय: बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म (8 AM – 8 PM)