This Job Has expired
House Maid
A reputed House

अन्तिम मिति:   2026 Apr 22

खाली पद : 1 people
स्थान : Gwarko, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप Cleanliness and Hygiene cleaning the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान Cleaning rooms

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. घरको सामान्य सरसफाइ गर्ने (कोठा, भान्सा, बाथरूम)

  2. भुइँ पखाल्ने र धुलो पुछ्ने

  3. सामान्य खाना पकाउने (दैनिक बेसिक खाना)

  4. भाँडा माझ्ने र भान्सा सफा राख्ने

  5. लुगा वाशिङ मेसिन प्रयोग गरेर धुने

  6. सुकाउने र मिलाएर राख्ने

  7. आवश्यक परे सानो–तिनो घरायसी काममा सहयोग गर्ने

    ड्युटी समय :

    • बिहान ८:०० बजे देखि साँझ ६:०० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन