This Job Has expired
House Maid
Himalaya floriculture

अन्तिम मिति:   2026 Apr 18

खाली पद : 1 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रिपोर्टिङ उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने भ्याकुममिंग कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित Knowledge about cleaning office

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

Job description:

  1. Prepare daily meals including breakfast, lunch, and light snacks as required, ensuring proper hygiene and taste.

  2. Maintain cleanliness of the office premises, including sweeping, mopping, dusting furniture, and keeping workspaces organized.

  3. Clean and sanitize kitchen utensils, appliances, and dining areas after cooking and serving food.

  4. Manage basic kitchen supplies, inform management when groceries or cleaning materials are running low.

  5. Assist with serving tea, water, or meals to staff and guests in a polite and professional manner.

  6. Follow a fixed duty schedule from 8:00 AM to 5:00 PM and complete all assigned household and office cleaning tasks efficiently.

    कामको विवरण:

    1. दैनिक खाना पकाउने जिम्मेवारी – बिहानको खाना, दिउँसोको खाना तथा आवश्यक परे हल्का खाजा तयारी गर्ने र स्वच्छता कायम राख्ने।

    2. अफिस परिसरको सरसफाइ गर्ने – झाडू लगाउने, पोछा लगाउने, फर्निचर सफा गर्ने तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।

    3. भान्सा तथा भाँडाकुँडा सफा गर्ने – खाना पकाइसकेपछि भाँडा, ग्यास, किचन प्लेटफर्म र खाने स्थान सफा र व्यवस्थित राख्ने।

    4. आवश्यक सामानको व्यवस्थापन गर्ने – खाद्य सामग्री तथा सरसफाइ सामग्री सकिन लाग्दा समयमै जानकारी गराउने।

    5. कर्मचारी तथा पाहुनालाई चिया, पानी र खाना सेवा गर्ने – विनम्र र व्यवस्थित तरिकाले सेवा प्रदान गर्ने।

    6. नियत कार्यसमय (८:०० बिहानदेखि ५:०० बेलुकासम्म) पालना गर्ने र तोकिएका सबै काम जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

      Note: 2 day holiday in a month, महिनामा २ दिन बिदा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन