| खाली पद | : | 1 people |
| स्थान | : | Kapan Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खाना पकाउने खुबी भएको सफा गर्ने सीपव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूतिआवश्यक ज्ञान:
नेपाली खाना बनाउन सम्बन्धी ज्ञान बालसुरक्षा र हेरचाह Knowledge about care takingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछघरको सरसफाइ, भान्सा र अन्य सामान्य कामहरू व्यवस्थित रूपमा गर्नु।
७ वर्षकी छोरीको हेरचाह गर्नु, सुरक्षा र स्वास्थ्यमा ध्यान दिनु।
बिहानको खाजा तयार गर्नु र बच्चालाई स्कूलका लागि तयार गराउनु।
बच्चालाई आवश्यक परेको खण्डमा ट्युसन पढाउनु।
बच्चाको कपडा, स्कूल ब्याग र अन्य सामग्री तयार राख्नु।
घरको दैनिक खरिद–बिक्री र आवश्यक सामानको व्यवस्था गर्नु।
खाना पकाउने, भाँडा माझ्ने र भान्साको सरसफाइ गर्नु।
घर परिवारको अन्य आवश्यक सहयोग र सहायतामा योगदान दिनु।