House Maid
A reputed House

अन्तिम मिति:   2026 Mar 26

खाली पद : 1 people
स्थान : Jawlakhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
उमेर :
Below 40
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने विभिन्न खाना पकाउने ज्ञान खाना पकाउनको लागि खाना तयार गर्ने सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान नेपाली खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब Only Food
कामको विवरण
  1. दैनिक खाना बनाउने (सजिलो नेपाली खाना)

  2. भान्छा सफा गर्ने र भाँडाकुँडा धुने

  3. लुगा धुने र भाँडामा राख्ने (washing machine प्रयोग गर्ने)

  4. घरको सामान्य सरसफाइ गर्ने (घर सफा, झ्याल, ढोका पुछ्ने)

  5. कोठा र सामानहरू व्यवस्थित राख्ने

  6. झाडी, बगैंचा वा सानो बाहिरी क्षेत्र सफा गर्ने

  7. आवश्यक परे सामान किनमेलमा सहयोग गर्ने

  8. घरका सदस्यको माग अनुसार अन्य सामान्य घरेलु कामहरू गर्ने

कामको समय: बिहान १० बजे देखि साँझ ५ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन