This Job Has expired
House Maid
A reputed House

अन्तिम मिति:   2026 Mar 14

खाली पद : 1 people
स्थान : Biratnagar Itahari, Itahari, Koshi Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. घर सफा गर्ने (घरभित्रको धुलो पुछ्ने, झ्याल ढोका सफा गर्ने)

  2. भाँडा माझ्ने र भान्छा सफा गर्ने

  3. खाना पकाउने (नाश्ता, खाजा, र मुख्य भोजन तयार गर्ने)

  4. कपडा धोइएको र प्रेस गर्ने (washing machine प्रयोग गरेर)

  5. घरको सामान व्यवस्थित राख्ने

  6. बाथरुम र शौचालय सफा गर्ने

  7. घरमा आगन्तुकको स्वागत वा सहयता गर्ने

  8. आवश्यकता अनुसार अन्य घरेलु काममा सहयोग गर्ने

Note: कार्य समय ८ बजे बिहानदेखि ७ बजे साँझसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन