| खाली पद | : | 1 people |
| स्थान | : | Khumaltar, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता उत्कृष्ट संचार कौशल चिया बनाउनेव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
समय तालिका मिलाउने वार्षिक प्रशिक्षण योजनाहरूको निरीक्षण गर्ने अनुभव कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने Knowledge about cooking foodsसुविधाहरू:
खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसारकामको विवरण:
बिहान र राति घरका लागि आवश्यक अनुसार खाना पकाउने।
साँझको समयमा ग्राहकको कारखानामा गई कर्मचारीहरूका लागि चिया बनाउने।
भान्सासम्बन्धी सामान्य कामहरू जस्तै भाँडा माझ्ने र सरसफाइ कायम राख्ने।
कपडा धुने काम वासिङ मेसिन प्रयोग गरेर गर्ने (हातले धुनु पर्दैन)।
खाना पकाउँदा सरसफाइ, स्वच्छता र समय व्यवस्थापनमा ध्यान दिने।
बसोबास अनिवार्य हुने भएकाले खाना र बस्ने व्यवस्था रोजगारदाताले उपलब्ध गराउने।
तलब: सुरुका ३ महिनाका लागि रु. १२,००० । उम्मेदवार उपयुक्त देखिएमा तलब बढाउन सकिने।