| खाली पद | : | 1 people |
| स्थान | : | Old Baneshwor, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान Knowledge about washing clothes भाँडा माझ्ने ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछघरको दैनिक सरसफाइ (कोठा, भान्सा, बाथरुम आदि) गर्ने
भाँडा माझ्ने र भान्सा सफा राख्ने
कपडा धुने, सुकाउने र मिलाएर राख्ने
खाना पकाउन सहयोग गर्ने (आवश्यक परेमा)
घरका सामानहरू मिलाएर व्यवस्थित राख्ने
फोहोर व्यवस्थापन गर्ने र डस्टबिन सफा राख्ने
घरका सदस्यहरूको आवश्यकतामा सहयोग गर्ने
कामको समयमा इमानदार, सफा र जिम्मेवार भएर काम गर्ने