House Maid
A Reputed House

अन्तिम मिति:   2026 Mar 14

खाली पद : 1 people
स्थान : Maheshphat, Dhunibesi, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 25
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सावधानी अपनाउन सक्ने खुबी सफा गर्ने सीप स्वच्छता र सरसफाइमा ध्यान दिनु

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

Knowledge about washing clothes बालसुरक्षा र हेरचाह

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ३ वर्षको बच्चाको राम्रोसँग हेरचाह गर्ने र सुरक्षा सुनिश्चित गर्ने

  2. बच्चालाई नियमित रूपमा स्कुल लैजाने र स्कुलबाट ल्याउने

  3. बच्चाको दैनिक गतिविधि, सरसफाइ र आवश्यकतामा ध्यान दिने

  4. घरको सरसफाइ गर्ने (कोठा, भान्सा, बाथरूम, भुइँ आदि)

  5. लुगा धुने, सुकाउने र मिलाएर राख्ने

  6. घरको सामानहरू सफा, व्यवस्थित र सुरक्षित राख्ने

  7. खाना पकाउनु नपर्ने (खाना पकाउने काम समावेश छैन)

  8. जिम्मेवार, परिपक्व (matured) महिला उम्मेदवारलाई प्राथमिकता


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन