This Job Has expired
House Maid
A reputed House

अन्तिम मिति:   2025 Dec 25

खाली पद : 1 people
स्थान : Bhimsengola, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्रो खाना पकाउने कौशल Cleaning Skill

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. दैनिक खाना पकाउने (बिहान, दिउँसो वा बेलुका आवश्यक अनुसार)

  2. वासिङ मेसिन प्रयोग गरेर कपडा धुने र सुकाउने

  3. घरभित्रको सफाइ गर्ने (कोठा, भान्सा, बाथरुम, शौचालय आदि)

  4. भाँडाकुँडा धुने र मिलाएर राख्ने

  5. भान्साको सरसफाइ र व्यवस्थापन गर्ने

  6. घरका सामानहरू व्यवस्थित राख्ने

  7. आवश्यक परेमा तरकारी काट्ने र खाना तयारीमा सहयोग गर्ने

  8. घरधनीले दिएको अन्य दैनिक कामहरूमा सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन