This Job Has expired
House Maid
Personal Home

अन्तिम मिति:   2025 Dec 04

खाली पद : 1 people
स्थान : Pasikot, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने उत्कृष्ट संचार कौशल सफाइ र मर्मत

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. घरभित्रको सफाइ, झाडु–कुचो, पुछ्ने, बर्तन माझ्ने लगायत दैनिक सरसफाइका काम जिम्मेवारीपूर्वक गर्ने।

  2. परिवारका लागि खाना पकाउने, नास्ता तयार गर्ने र आधारभूत किचेन व्यवस्थापन गर्ने।

  3. कोठा, किचेन, लिभिङ एरिया तथा बाथरूम सफा र व्यवस्थित राख्ने।

  4. परिवारका सदस्यहरूले दिएको दैनिकी सम्बन्धी निर्देशन अनुसार समयमै काम पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन