This Job Has expired
House Maid
A Reputed House

अन्तिम मिति:   2025 Oct 31

खाली पद : 1 people
स्थान : Chabahil, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सरसफाई राम्रो खाना पकाउने कौशल सफाइ र मर्मत

व्यक्तिगत गुणहरू:

इमानदार

कार्य मानकहरू:

सफा र स्वच्छ

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. घरको सफाइ र सरसफाइको जिम्मेवारी लिने ।

  2. बिहान बेलुकीको खाना पकाउने र खाजाको तयारी गर्ने ।

  3. भाँडा, भान्सा र खानेकुरा राख्ने स्थान सफा राख्ने ।

  4. लुगा धुने र इस्त्री गर्ने काम गर्ने ।

  5. कोठा, बाथरुम र बस्ने स्थान सफा राख्ने ।

  6. सरसामान र घरेलु सामग्री व्यवस्थित राख्ने ।

  7. आवश्यक परेमा बजार वा सामान किनमेलमा सहयोग गर्ने ।

  8. घरका सदस्यका आवश्यकताअनुसार सहयोग गर्ने ।


ड्युटी समय: बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म, हप्तामा ६ दिन काम हुने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन