House Maid
A reputed House

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 2 people
स्थान : New Baneswor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सरसफाई दबाबमा काम गर्ने क्षमता बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार

कार्य मानकहरू:

सफा र स्वच्छ

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Cleaning rooms

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. घर सफा गर्ने र सरसफाइमा ध्यान दिने।

  2. साधारण नेपाली खाना पकाउने (भात, दाल, तरकारी आदि)।

  3. कपडा धुने र सुकाउने।

  4. भाँडा माझ्ने र भान्सा सफा राख्ने।

  5. कोठा, बैठक र बाथरूम सफा गर्ने।

  6. घरका सामानहरू मिलाएर राख्ने।

  7. बिहान बेलुका सामान्य सहयोग गर्ने।

  8. घरधनीले दिएको अन्य सानो कामहरू जिम्मेवारीका साथ गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन