खाली पद | : | 1 people |
स्थान | : | Bhimsengola Katyani Chowk, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान आफ्नो स्वच्छतामा ध्यान दिने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू knowledge Kitchen Equipmentआवश्यक ज्ञान:
सामान्य भण्डारण आधारभूत खाना पकाउने प्रविधि भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको निरीक्षण गर्ने बारे ज्ञान महाद्वीपीय खाना पकाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलब आपसि समझदारिमा सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीको नियम अनुसारसमय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी
काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने
घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने
घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने
सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने
दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने
उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने
घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने
घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने
घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने