This Job Has expired
House Cook Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 10

खाली पद : 1 people
स्थान : Dhapashi, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Cooking Knowledge खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. मुख्यमुख्य भान्सेले बनाउने परिकारमा सहयोग गर्नु (साग, तरकारी काट्ने, धोएर तयारी गर्ने, मसला मिलाउने)।

  2. साधारण परिकारहरू भान्सेको निर्देशनमा बनाउनेमा सहयोग गर्नु।

  3. भान्सा, भाँडा, र अन्य उपकरण सफा राख्ने।

  4. भाँडा, प्यान, भगोना आदि धुन र सफा गर्ने।

  5. किराना सामान र भान्सा सामग्री व्यवस्थित राख्न सहयोग गर्ने।

  6. आवश्यक परे खाना सर्विङमा सहयोग गर्ने।

  7. भान्साको फोहोर व्यवस्थापन गर्ने र स्वच्छता कायम राख्ने।

  8. मुख्यमुख्य भान्सेको निर्देशन अनुसार खाना तयार गर्ने र समयपालन गर्ने।

    नोट: परिपक्व (matured) महिलालाई मात्र प्राथमिकता दिइनेछ।

    ड्युटी समय: बिहान ८:०० बजे – साँझ ५:०० बजे


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन