This Job Has expired
House Cook
A reputed company

अन्तिम मिति:   2026 Aug 01

खाली पद : 1 people
स्थान : Imadol, Lalitpur, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको खाना पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको विनम्र वफादार र लचीलोपन कडा परिश्रम

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण
  1. दैनिक आवश्यकता अनुसार बिहान, दिउँसो र बेलुकाको खाना तयार गर्ने।

  2. नेपाली तथा आवश्यकताअनुसार अन्य परिकार पकाउने।

  3. खाजा, चिया, कफी तथा अन्य हल्का परिकार तयार गर्ने।

  4. खाद्य सामग्रीको उचित प्रयोग तथा भण्डारण गर्ने।

  5. भान्सा, भान्साका उपकरण तथा भाँडाकुँडा सफा र व्यवस्थित राख्ने।

  6. आवश्यक खाद्य सामग्रीको सूची तयार गरी सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  7. खाद्य स्वच्छता तथा सुरक्षासम्बन्धी मापदण्डहरूको पालना गर्ने।

  8. विशेष अवसर वा पाहुना आउँदा आवश्यकताअनुसार खाना तयार गर्ने।

  9. खाना तयार गर्दा परिवारका सदस्यहरूको स्वास्थ्य अवस्था, खानपानको रुचि तथा विशेष आहार (Dietary Requirements) लाई ध्यान दिने।

  10. अन्य आवश्यक घरायसी भान्सासम्बन्धी कार्यहरू सम्पन्न गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन