| खाली पद | : | 1 people |
| स्थान | : | Banasthali, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको सफा गर्ने सीप Cleanliness and Hygiene Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमआवश्यक ज्ञान:
Cooking Knowledge खाना पकाउने बारे ज्ञानसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासबिहानको खाजा (Breakfast), दिउँसोको खाना (Lunch) र बेलुकाको खाना (Dinner) समयमै तयारी गर्ने
परिवारको सदस्य संख्या र रुचिअनुसार खाना पकाउने
पारिवारिक जमघट (Family Gathering) का लागि विशेष परिकारहरू तयार गर्ने
चिया समय (Tea Time) का लागि खाजा तथा नास्ता बनाउने
पारिवारिक कार्यक्रम वा जमघटमा खाना सर्भ गर्ने
भान्सा (Kitchen) सधैं सफा र व्यवस्थित राख्ने
खाना पकाउँदा प्रयोग भएका भाँडा तथा उपकरणहरू सफा गर्ने
भान्सासँग सम्बन्धित अन्य क्षेत्रहरू (जस्तै: स्टोर, डाइनिङ एरिया) सफा राख्ने
आवश्यक खाद्य सामग्रीको सूची बनाउने र समयमै जानकारी दिने
स्वच्छता र स्वास्थ्य मापदण्ड (Hygiene) पालना गर्ने
नोट: दैनिक कामको समय ८–९ घण्टा हुनेछ